Tag: gold

सुनको मूल्यमा गिरावट

काठमाडौं ः नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो । हिजो प्रतितोला ९२ हजार १०० मा कारोबार भएको छापावाल सुन आज ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघदले जनाएको