Logo

पढौं आजको राशीफल



 

शुभप्रभात !! नमोः नमः
आज विक्रम सम्वत् २०७६ साल पौष पौष २९ गते मंगलवार
पढौं, आज आफ्नो राशीफल कस्तो रहने छ।

 

 

ज्योतिष आचार्य ध्रुव स्वामि

 

मेष— दैनिक कार्यमा प्रगति।
वृष— नये संबंधमा वृद्धि ।
मिथुन —समय बर्बाद हुनेछ ।
कर्क—स्वास्थ्य राम्रो ।
सिंह— यात्रा सफल ।
कन्या—कार्यवृद्धि ।
तुला—अनावश्यक खर्च ।
वृश्चिक—नया निवेश ।
धनु— जल्दबाजी न गर्नु होला ।
मकर— मुदा मामिलामा सफलता ।
कुम्भ—मधुर संबंध ।
मीन—सबै कार्यमा सावधानी ।

 

सुदिनम् भवतु-

प्रतिक्रिया दिनुहोस्