बहराइनका राजकुमार सगरमाथा आरोहनका लागि नेपालमा-फोटो

बहराइन का राजकुमार सेख महमद हमद महमद अल खलिफा र उन्का सोह्र जनाको टोली सगरमाथा आरोहनका लागि काठमाडौं अबतरन गरेका छन्। उनीहरु मेरियोट होटेलमा केही दिन क्वारेनटनमा बस्ने खबर प्राप्त भएको छ।