२ बैशाख २०७८, बिहीबार

‘ढुक्कले खोप लिनुस्, मेरो सबैलाई आग्रह छ’ प्रधानमन्त्री (भिडियो)



प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई खोप लगाएपछि कुनै साइडइफेक्ट नदेखिएको बताउँदै ओलीले सबैलाई ढुक्क भएर खोप लगाएर कोभिड पराजित गर्ने अभियानमा सामेल हुन आह्वान समेत गर्नु भएको छ । आजबाट सुरु भएको कोभिड १९ विरुद्ध दोस्रो चरणको खोप अभियानको सुरुवात गर्दै उहाँले भन्नुभयो,  ’आत्तिनु पर्दैन, यसबाट अहिलेसम्म कुनै त्यस्तो ठूलो नोक्सान भएको छैन’, — यस सम्बन्धी यो भिडियो हेरौं