Logo

पढौं आजको राशीफल



शुभप्रभात !! नमोः नमः
आज विक्रम सम्वत् २०७६ साल पौष २८ गते सोमवार 
पढौं, आज आफ्नो राशीफल कस्तो रहने छ।

ज्योतिष आचार्य ध्रुव स्वामि

 

मेष— नयाँ मित्र प्राप्त ।
वृष— अशांतिमा वृद्धि ।
मिथुन—धन–लाभमा कमी ।
कर्कट–उधारो दिँदा अहित ।
सिंह– आत्मविश्वास ।
कन्या––पारिवारिक जीवन सुखी ।
तुला– जिद्दिपन वृद्धि ।
वृश्चिक– लामो यात्रा ।
धनु– नैतिकता बढने ।
मकर– व्यापारिक लाभ ।
कुम्भ– नयाँ सम्पर्क ।

मीन–राजनैतिक लाभ ।

सुदिनम् भवतु

 

 

प्रतिक्रिया दिनुहोस्