Logo

पढौं आजको राशीफल



शुभप्रभात !! नमोः नमः
आज विक्रम सम्वत् २०७६ साल  पौष २७ गते,  आइतवार
पढौं, आज आफ्नो राशीफल कस्तो रहने छ

ज्योतिष आचार्य–

मेष– कार्यमा नोक्सान ।
वृष– दाम्पत्य जीवन सुखमय ।
मिथुन– आध्यात्मिकता वृद्धि ।
कर्कट– राजनैतिक सहयोग ।
सिंह–आम्दामीमा वृद्धि ।
कन्या– राजनैतिक लाभ ।
तुला–राम्रो आय ।
वृश्चिक– कार्यमा सफलता ।
धनु– खर्च हुन्छ ।
मकर–जिद्दी गर्नु अहितकर ।
कुम्भ–पराक्रममा वृद्धि ।
मीन–अनुकूल प्रगति

                                                                             सुदिनम् भवतु-

 

प्रतिक्रिया दिनुहोस्