घट्यो सुनको मूल्य



नेपाली बजारमा आज सुनको मूल्यमा घटेको छ । आज सुनको मूल्यमा प्रतितोला २०० रुपैयाँले घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको हो । तेजावी सुन पनि प्रतितोला ८९ हजार ९ सय ५० रुपैयाँमा कोरोबार भईरहेको छ ।

 

त्यस्तै, आज चाँदी तोलामा १३ सय १५ रुपैयाँमा कोरोबार भइरहेको महासंघले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अल्ब्राईट इंस्टीट्यूट अष्ट्रेलियाले काठमाडौंमा एजेन्ट मिट को आयोजना गरेको छ। अलब्राइट इंस्टीट्यूटको मेलबोर्न, एडेलेड, ब्रिसबेन, तथा सिड्नी मा आफ्नो क्याम्पसहरु

नेपाली विद्यार्थीलाई बेलायति शिक्षा र अवसर बारे जानकारी दिन आगामी जेष्ठ २८ गते राजधानीको एभरेष्ट होटेलमा दि लार्जेष्ट युके एजुकेशन

जेष्ठ १७, पर्सा। विद्यार्थी पढाउन र शिक्षाको प्रकाश फैलाउन विद्यालयको स्थापना हुने गर्दछ तर शिक्षक पाल्न मात्रै पनि विद्यालय संचालन

वैशाख ०२, पर्सा। पर्साको वीरगंज महानगरपालिकाको मत परिणामको जोड गलत भएको देखिएको छ । स्थानीय तह निर्वाचन भएको दुई दिन