सुनको मूल्यमा गिरावट



काठमाडौं ः नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो ।
हिजो प्रतितोला ९२ हजार १०० मा कारोबार भएको छापावाल सुन आज ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघदले जनाएको छ । तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदीको मूल्य पनि गिरावट आएको छ । तोलामा पाँच रुपैयाँले घटेर १ हजार २ सयल ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ  / प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो आज राष्ट्रका नाममा सम्बोधन गरेका छन् । नेपाली कांग्रेसका सभापति देउवा गत असार २९

  काठमाडौ / प्रधानमन्त्री शेरबहादुर देउवाले तीनै तहको चुनाव एक वर्षभित्र गर्ने वताएका छन्। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

काठमाडौ  / पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौं । काठमाडौं उपत्यकामा आजराति १२ बजेदखि जोरबिजोर प्रणाली लागू हुने भनिए पनि केही क्षेत्रका सवारीसाधनमा जोरबिजोर प्रणाली लागू नहुने