सुनको मूल्यमा वृद्धि



नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँले बढेर हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार छापावाल सुनको मूल्य ९२ हजार ८ सय रूपैयाँ कायम भएको छ । सोमबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९२ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार र सोमबार स्थिर रहेको चाँदीको मूल्य आज भने तोलामा ५ रूपैयाँ घटेर १२ सय ५५ रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

असार २१, पर्सा । समाजिक विकृती दहेज प्रथा,लैङ्गिक विविधता र बाल विवाहलाई मुल मुद्धा बनाई निर्माण भएको भोजपुरी फिल्म ‘जुल्मी

जेष्ठ १७, पर्सा। विद्यार्थी पढाउन र शिक्षाको प्रकाश फैलाउन विद्यालयको स्थापना हुने गर्दछ तर शिक्षक पाल्न मात्रै पनि विद्यालय संचालन

वैशाख ०२,पर्सा । स्थानीय तह निर्वाचन सकिए लगतै देशै भरी मतगणना भइरहेको बेला वीरगंजमा मत गणनाको विषयमा विवाद उत्पन्न भएको

वैशाख ०२, पर्सा। पर्साको वीरगंज महानगरपालिकाको मत परिणामको जोड गलत भएको देखिएको छ । स्थानीय तह निर्वाचन भएको दुई दिन