सुनको भाउ उकालो लाग्ने क्रम जारी



बुधबार पनि नेपाली बजारमा सुनको भाउ उकालो लाग्ने क्रम जारी रहेको छ । सुन मंगलबारको तुलनामा आज पाँच सयले वृद्धि भएको हो ।

मंगलबार ९२ हजार रुपैयाँ प्रतितोलमा कारोबार भएको छापावाल सुनको भाउ आज ९२ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्यमा पनि पाँच सयले नै बढेर ९२ हजारमा कारोबार भईरहेको छ ।

त्यस्तै मंगलबार १२ सय ४५ रुपैयाँमा किनबेच भएको चाँदीको मूल्यमा १५ रुपैयाँले बढेर १२ सय ६० मा कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ / सोमबार सुनको मूल्यमा एक सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा

  काठमाडौ / आइतबार नेपाली बजारमा सुनचाँदी दुबैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन प्रतितोला ३००

काठमाडौँ / आज शुक्रबार सुनको मूल्य २०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन

काठमाडौँ २९ पुुस नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । यस दिन छापावाल सुन प्रति तोला ९२ हजार