Logo

विप्लवको गाउँमा प्रहरीको छापा, प्रहरीको गोलीबाट कार्यकर्ता घाइते



कपिलवस्तु — नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेक्रवित्रम चन्द (विप्लव)को घर रहेको क्षेत्रमा छापा मारेर प्रहरीले हतियारसहित गाेली बरामद गरेकाे छ । शिवराज नगरपालिका-९ तुरुन्तापुरमा दुर्गाबहादुर रोक्काको घरबाट दुईथान एसएमजी र एकथान चाइनिज पेस्तोल बरामद गरेको हाे ।

प्रतिक्रिया दिनुहोस्