Logo

भाइटीकाको दिन आकाशको निधारमा सप्तरङ (हेर्नुस् बिहानदेखि बेलुकासम्म)



काठमाडौ : भाइटीकाको दिन बिहानैदेखि बादल र घामले कला देखाए दिउँसो त शरद महिना मै पानी पर्यो । त्यसपछि बेलुका सम्म मानिसको नि धा रमा   जस्तै आकााशमा  पनि सात रङ देखियो । हेर्नुस् त  ।

प्रतिक्रिया दिनुहोस्