Logo

इतिहासमा आज ;



 

०१.सन १८१४ मा आज कै दिन जेनरल जिलेस्पिको नेतृत्वमा ब्रिटिश सेना तत्कलिन कालापानी कब्जा गर्न नेपाल प्रवेश गरेका थिए। जहाँ नेपालको तर्फबाट बलभद्र कुवंरले नेतृत्व गर्नु भएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्