Logo

आजको दिन ;



शुभप्रभात !! नमो नमः

आज २०७७ कार्तिक ०२

द्धितीय

तदनुसार अक्टोबर १८,आइतबार

आज नवमीको पुजाको दोश्रो दिन
ब्रह्मचारिणी:
नित्य पूजा प्रारम्भसँगै स्वाधिष्ठान चक्रमा ध्यान गरेर माता ब्रह्मचारिणीको साधना गर्ने गरिन्छ । यिनी संयम, तप, वैराग्य तथा विजय प्राप्तिको दाहिने हुन्।

मन्त्रः ‘ॐ ऐं ह्रीं क्लीं ब्रह्मचारिण्यै नम:।’

प्रतिक्रिया दिनुहोस्