Logo

घटस्थापना (आज पूजिने देवी र मन्त्र )



shaila putri

आज आश्विनशुक्ल प्रतिपदा अर्थात् घटस्थापनाका दिन नवरात्र पूजा हुने पीठ नायिका देवी भगवतीको नाम ‘शैलपुत्री’

आज पूजा गरिने कुमारीको नाम ‘कुमारीका’ ।

मन्त्र
“सर्वस्वरूपे सर्वेशे सर्बशक्तिस्वरुपीणि।
पूजाङ्ग गृहाण कौमारि जगन्मातर्नमऽतु ते ।।”

प्रतिक्रिया दिनुहोस्