Logo

नाकाबन्दी सुरु भएको दिन



शुभप्रभात !! नमो नमः

आज २०७७ आश्विन ५

अधिक आश्विन शुक्ल चौथी                           तदनुसार सेप्टेम्बर २१ सोमबार                                   इतिहासमा आज   पाँच वर्ष अघि आजकै दिन सम्विधान बनाए बापत नेपालले नाका बन्दी भोग्नुपरेको थियोे ! 

आजको कोरोना अप्डेट :     

नेपाल

कुल परीक्षण ===९ लाख १४ हजार २ सय ९०

कुल पोजेटिभ ===६४ हजार १ सय २२
आइसोलेशन —–१७ हजार ४ सय ७८
डिस्चार्जड केस —४६ हजार २ सय ३३ (७२.१ %)
मृत्यु — ४ सय ११

क्वारेन्टाइनमा —४ हजार ७ सय ५१

विश्वभर कोरोना :

संक्रमित:  ३ करोड  १२ लाख  २० हजार  ७ सय ८४

निको भएका :२ करोड  २५ लाख ७६  हजार ८ सय ३०

मृत्यु : ९ लाख ६४  हजार  ७ सय ६१

स्रोत:  वर्डोमिटर्स

आजको मौसम

असोज ५ गते (सोमबार)

दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश  नं १, प्रदेश  नं २ र बाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ।

बढीमा : ३०  डिग्री
घटीमा २० डिग्री

सूर्योदय : ५ः ५१
सूर्यास्त  : ६:०२

प्रतिक्रिया दिनुहोस्