Logo

अधिकमास(पुरुषोत्तम मास) सुरु



शुभप्रभात !! नमो नमः

आज २०७७ आश्विन २

अधिक आश्विन शुक्ल प्रतिपदा

 तदनुसार सेप्टेम्बर १८ शुक्रबार

अधिकमास(पुरुषोत्तम मास) सुरु

आजको कोरोना अप्डेट :     

नेपाल

कुल परीक्षण ८ लाख ८२ हजार ९ सय १५

कुल पोजेटिभ ५९ हजार ५ सय ७३
आइसोलेशन —–१६ हजार २ सय ४१
डिस्चार्जड केस —४२ हजार ९ सय ४९ (७२.१ %)
मृत्यु —३ सय ८३

क्वारेन्टाइनमा —७ हजार ८ सय ८३

विश्वभर कोरोना :

संक्रमित:  ३ करोड  ३ लाख ३३ हजार 9 सय १८

निको भएका :२ करोड २०  लाख  २२ हजार  ५८

मृत्यु : ९ लाख ५० हजार १ सय ३९

स्रोत:  वर्डोमिटर्स

आजको मौसम

असोज २ गते (शुक्रबार)

दिउँसो : देशभर सामान्यतया बदली रही देशका  केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।प्रदेश १  नं, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशका  र  प्रदेश नं ५ का  एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश  नं ५ र सुदुरपश्चिम  प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ।

 

बढीमा : २७ डिग्री
घटीमा २० डिग्री

सूर्योदय : ५ः ५०
सूर्यास्त  : ६:०६

प्रतिक्रिया दिनुहोस्