Logo

करिब तीन करोड ; कोरोना शिकार



शुभप्रभात !! नमो नमः

आज २०७७ भाद्र ३१

आश्विन कृष्ण चतुर्दशी

 तदनुसार सेप्टेम्बर १६ बुधबार

आजको कोरोना अप्डेट :     

नेपाल

कुल परीक्षण ८ लाख ६१ हजार ७ सय

कुल पोजेटिभ ५६ हजार ७ सय ८८
आइसोलेशन —–१५ हजार ७ सय ७९
डिस्चार्जड केस — ४० हजार ६ सय ३८   (७१.६ %)

मृत्यु —३ सय ७१
क्वारेन्टाइनमा —७ हजार २ सय ५०

विश्वभर कोरोना :

संक्रमित:  २ करोड ९७ लाख १७  हजार ९ सय ७१

निको भएका :२ करोड १५ लाख ३०  हजार ६ सय ५७

मृत्यु : ९ लाख ३८ हजार ४ सय ३९

स्रोत:  वर्डोमिटर्स

आजको मौसम

भाद्र ३१ गते (बुधबार)

दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

 राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

बढीमा : २७ डिग्री
घटीमा २० डिग्री

सूर्योदय : ५ः ८४
सूर्यास्त  : ६:७

प्रतिक्रिया दिनुहोस्