Logo

आजको दिन



शुभप्रभात !! नमो नमः

आज २०७७ भाद्र ३०

आश्विन कृष्ण त्रयोदशी

त्रयोदशी श्राद्ध, मघा श्राद्ध
 तदनुसार सेप्टेम्बर १५ मंगलबार

आजको कोरोना अप्डेट :     

नेपाल

कुल परीक्षण ८ लाख ५१ हजार ४ सय ५

कुल पोजेटिभ ५५ हजार ३ सय २९
आइसोलेशन —–१५ हजार ३ सय ९३
डिस्चार्जड केस — ४९ हजार ५ सय ७६   (७१.५%)

मृत्यु —३ सय ६०
क्वारेन्टाइनमा —६ हजार ८ सय ९२

विश्वभर कोरोना :

संक्रमित:  २ करोड ९४ लाख ३४  हजार ९४

निको भएका :२ करोड १२ लाख ६८  हजार ४ सय ९४

मृत्यु : ९ लाख ३२ हजार ४ सय १९

स्रोत:  वर्डोमिटर्स

आजको मौसम

दिउँसो : देशभर  सामान्यतया  बदली   रही  केही    स्थानहरूमा  मेघगर्जन/चट्याङ्ग  सहित  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  छ ।   प्रदेश १ ,  वाग्मती प्रदेश र  गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको  सम्भावना रहेको छ ।

राती :  देशभर  सामान्यतया  बदली   रही  केही    स्थानहरूमा  मेघगर्जन/चट्याङ्ग  सहित  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  छ ।   प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

तापक्रम
बढीमा : २७ डिग्री
घटीमा २० डिग्री

सूर्योदय : ५ः ८४
सूर्यास्त  : ६:४९

प्रतिक्रिया दिनुहोस्