Logo

अन्तरिक्षमा पृथ्वीबाट पहिलो वस्तु



शुभप्रभात !! नमो नमः

आज २०७७ भाद्र २९

आश्विन कृष्ण द्वादशी

द्वादशी श्राद्ध
 तदनुसार सेप्टेम्बर १५ सोमबार

इतिहासमा आज

सन १९५९ मा आजकै दिन  रुस प्रक्षेपित लुना २ अन्तरिक्षमा पुगेको थियो । यो पृथ्वीबाट अन्तरिक्षमा पुगेको पहिलो मानव बस्तु थियो ।

 

आजको कोरोना अप्डेट :     

नेपाल

कुल परीक्षण ८ लाख ४० हजार ५ सय २५

कुल पोजेटिभ ५४ हजार एक सय ५९
आइसोलेशन —–१५ हजार १ सय १७
डिस्चार्जड केस — ३८ हजार ६ सय ९७   (७१.५%)

मृत्यु —३ सय ३६
क्वारेन्टाइनमा —६ हजार ५ सय ३६

विश्वभर कोरोना :

संक्रमित:  २ करोड ९१ लाख ७५ हजार ४ सय ५४

निको भएका :२ करोड  १० लाख १८  हजार १ सय ७६

मृत्यु : ९ लाख २७ हजार ९ सय ७६

स्रोत:  वर्डोमिटर्स

आजको मौसम 

भाद्र   गते  (सोमबार)

दिउँसो : देशभर  सामान्यतया  बदली   रही  केही    स्थानहरूमा  मेघगर्जन/चट्याङ्ग  सहित  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  छ ।   प्रदेश १, प्रदेश २,  वाग्मती प्रदेश,  गण्डकी प्रदेश, प्रदेश ५ र  सु.प. प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको  सम्भावना रहेको छ ।

राती :  देशभर  सामान्यतया  बदली  रही  केही    स्थानहरूमा  मेघगर्जन/चट्याङ्ग  सहित  हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको  छ । प्रदेश १,  वाग्मती प्रदेश , गण्डकी प्रदेश , प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

तापक्रम
बढीमा : ३० डिग्री
घटीमा २० डिग्री

सूर्योदय : ५ः ४८
सूर्यास्त  : ६:१०

प्रतिक्रिया दिनुहोस्