Logo

अबको तीन दिन भदौरे झरी



शुभप्रभात !! नमो नमः

आज २०७७ भाद्र २८

आश्विन कृष्ण एकादशी

एकादशी श्राद्ध
 तदनुसार सेप्टेम्बर १४ आइतबार

इतिहासमा आज

सन् १९९२ — पेरुको माओवादी कम्युनिष्ट पार्टी साइनिन पाथ,का नेता अविमेल गुजमान पक्राउ त्यहाँको सशस्त्र आन्दोलन समाप्तिको बाटोतर्फ

 

आजको कोरोना अप्डेट :     

नेपाल

कुल परीक्षण ८ लाख ३१ हजार ३ सय ६२

कुल पोजेटिभ ५३ हजार १ सय २०
आइसोलेशन —–१५ हजार २ सय ६०
डिस्चार्जड केस — ३७ हजार ५ सय २४   (७०.६%)

मृत्यु —३ सय ३६
क्वारेन्टाइनमा —६ हजार ३ सय ५४

विश्वभर कोरोना :

संक्रमित:  २ करोड  ८९ लाख  ३० हजार ९६

निको भएका :२ करोड  ७ लाख ९९  हजार ५  सय ३५

मृत्यु : ९ लाख २४ हजार ५८

स्रोत:  वर्डोमिटर्स

आजको मौसम 

भाद्र  २८ गते  (आईतबार)

दिउँसो : देशभर  सामान्यतया  बदली   रही  केही    स्थानहरूमा  मेघगर्जन/चट्याङ्ग  सहित  हल्का देखि मध्यम  वर्षाको  सम्भावना रहेको  छ ।  प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५  एक वा दुई  स्थानमा  भारी  वर्षाको  सम्भावना रहेको छ ।

राती :  देशभर  सामान्यतया  बदली  रही  केही    स्थानहरूमा  मेघगर्जन/चट्याङ्ग  सहित  हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको  छ । प्रदेश १ , प्रदेश २, बागमती प्रदेश र प्रदेश ४ का  एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

तापक्रम
बढीमा : ३० डिग्री
घटीमा २० डिग्री

सूर्योदय : ५ः ४८
सूर्यास्त  : ६:१०

प्रतिक्रिया दिनुहोस्