Logo

आजको दिन



शुभप्रभात !! नमो नमः

आज २०७७ भाद्र २७

आश्विन कृष्ण दशमी

द्शमी श्राद्ध
 तदनुसार सेप्टेम्बर १३

शनिबार 

आजको कोरोना अप्डेट :     

नेपाल

कुल पोजेटिभ ५१ हजार ९ सय १९                     
आइसोलेशन —–१४ हजार ९ सय २५
डिस्चार्जड केस — ३६ हजार ६ सय ७२   (७०.६%)

मृत्यु —३ सय २२
क्वारेन्टाइनमा —६ हजार ७८

विश्वभर कोरोना :

संक्रमित:  २ करोड ८६ लाख ३९ हजार ३ सय ३३

निको भएका :२ करोड ५६ लाख १  हजार ५  सय ६८

मृत्यु : ९ लाख  १८ हजार ९ सय २८

स्रोत:  वर्डोमिटर्स

आजको मौसम

भाद्र  २७ गते  (शनिबार)

दिउँसो : देशभर  सामान्यतया  बदली   रही  केही    स्थानहरूमा  मेघगर्जन/चट्याङ्ग  सहित  हल्का देखि मध्यम  वर्षाको  सम्भावना रहेको  छ ।  प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक-दुई  स्थानमा  भारी  वर्षाको  सम्भावना रहेको छ ।

राती :  देशभर  सामान्यतया  बदली  रही  केही    स्थानहरूमा  मेघगर्जन/चट्याङ्ग  सहित  हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको  छ । प्रदेश १ , प्रदेश २, बागमती प्रदेश र प्रदेश ४ का  एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

तापक्रम
बढीमा : ३० डिग्री
घटीमा २० डिग्री

सूर्योदय : ५ः ४५
सूर्यास्त  : ६:१८

प्रतिक्रिया दिनुहोस्