Logo

कोरोना : छिमेकमा दैनिक झन्डै एक लाख संक्रमण



शुभप्रभात !! नमो नमः

आज २०७७ भाद्र २६

आश्विन कृष्ण नवमी 

नवमी श्राद्ध
 तदनुसार सेप्टेम्बर १२ शुक्रबार 

आजको कोरोना अप्डेट :     

नेपाल

कुल परीक्षण  ८ लाख १० हजार ४ सय ८५                              कुल पोजेटिभ ५० हजार ४ सय ६५                              आइसोलेशन —–१४ हजार ४ सय ४८डिस्चार्जड केस — ३५ हजार ७ सय   (७०.७%)

मृत्यु —३ सय १७
क्वारेन्टाइनमा —५ हजार  ८ सय  ६

विश्वभर कोरोना :

संक्रमित: २ करोड  ८३ लाख १६ हजार ३ सय २८

निको भएका :२ करोड ३ लाख २८ हजार ३ सय ९२

मृत्यु : ९ लाख १३ हजार २ सय ५४

स्रोत:  वर्डोमिटर्स

आजको मौसम

भाद्र २६ गते (शुक्रबार)

दिउँसो : देशभर सामान्यतया बदली  रहि केहि  स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  प्रदेश १ , बाग्मती प्रदेश ,गण्डकी प्रदेशका  एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती :  देशभर सामान्यतया बदली  रहि केहि  स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ ,बाग्मती प्रदेश ,गण्डकी प्रदेश र प्रदेश ५ का  एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

तापक्रम
बढीमा : ३१ डिग्री
घटीमा १९ डिग्री

सूर्योदय : ५ः ४५
सूर्यास्त  : ६:१८

प्रतिक्रिया दिनुहोस्