Logo

भारतमा दैनिक ९० हजार बढी संक्रमित



शुभप्रभात !! नमो नमः

आज २०७७ भाद्र २१

आश्विन कृष्ण चतृर्थी

चतुर्थी श्राद्ध

    तदनुसार सेप्टेम्बर ६, आइतबार 

आजको कोरोना अप्डेट :

भारतमा दैनिक ९० हजार बढी संक्रमित


नेपाल

कुल PCR परीक्षण  -७ लाख ५७ हजार ९ सय ६३

कुल पोजेटिभ—- ४५ हजार २ सय ७७

आइसोलेशन —– १७ हजार ८ सय ७०

डिस्चार्जड केस — २७ हजार १ सय २७  (५९.९)

मृत्यु —-२ सय ८०

क्वारेन्टाइनमा —-६ हजार सात १


विश्वभर कोरोना :

संक्रमित: २ करोड  ७० लाख ४७ हजार ७२

निको भएका :१ करोड ९१ लाख ४७ हजार ७ सय ९५

मृत्यु : ८ लाख ८३ हजार ० सय १०

स्रोत:  वर्डोमिटर्स

आजको मौसम

दिउँसो :  देशभर सामान्यतया बदली  रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै  प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै  प्रदेश १ , प्रदेश नं २, बाग्मती प्रदेश तथा  गण्डकी प्रदेशका  एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

स्रोत : मौसम विभाग

तापक्रम
बढीमा : २९  डिग्री
घटीमा २१ डिग्री

सूर्योदय : ५ः ४५
सूर्यास्त  : ६:१८

प्रतिक्रिया दिनुहोस्