Logo

नखुलेको पशुपतिमा फाट्टफुट्ट भिड (फोटो फिचर)



आज त खुल्छ कि ??

अरु बर्षका साउनमा भए सर्वाधिक भिड हुने आजको दिन अर्थात् साउनको अन्तिम सोमबार पशुपति परिसर सबै तिर बाट बन्द छ ।

पशुपति क्षेत्र बिकास कोशका निर्देशक घनश्याम खतिवडा भन्छन् , सरकारले पशुपति परिसर खोल्न  कुनै निर्देश नदिएकोले परिसरका सबै प्रवेश द्वारमा पुर्ववत ताला लागेका छन् ।

तै पनि सोमबारे वर्तालु आएकै छन । परिसर को पश्चिम ढोकाबाट बाट चियाएर व्रत पूरा गर्नु परेकै छ ।

 

प्रतिक्रिया दिनुहोस्