Logo

जब जाना जान चन्द्रमामा यान ठोकाइयो



शुभप्रभात !! नमो नमः

आज २०७७ श्रावण १६

श्रावण शुक्ल द्वादशी

तदनुसार जुलाई ३१ शुक्रबार

 इतिहासमा आज

सन १९९१ – तत्कालीन सोभियत संघ र अमेरिका बीच आणविक हतियार घटाउन सन्धि

सन ९१९१- नेपाल आउँदै गरेको थाइ एअरको जहाज ११३ यात्रु  सहित दुर्घटना ग्रस्त

१९९९ – नासाद्वारा चन्द्रमाको सतहमा हिउँ  जमेको प्रमाण खोज्न  नियोजित रुपमा एक यान ठोक्काइएको । चन्द्रमाको दक्षिणी खाल्डामा लुनार प्रोस्पेक्त्ट्स नामक यो यान ठोक्किए पछि  चन्द्र धरातलमा हिउँ जमेको पुष्टि ।


आजको कोरोना अपडेट

नेपाल

कुल PCR परीक्षण  -३ लाख ६४ हजार ६ सय ४८

पोजेटिभ केश — १९ हजार ५ सय ४७

आइसोलेशन —– ५ हजार २ सय ४७

डिस्चार्जड केस — १४ हजार  २१ (७२.९%)
मृत्यु —- ५२ जना

क्वारेन्टाइनमा —-१३ हजार २ सय १

विश्वभर

संक्रमित:  १ करोड ७४  लाख ५३  हजार २ सय ८

निको भएका : १ करोड ९ लाख २५  हजार ६३

मृत्यु : ६ लाख ७५  हजार ७ सय ६०

स्रोत:  वर्डोमिटर्स

आजको मौशम
देेशभर मनसुनी वर्षा

तापक्रम
बढीमा २६ डिग्री
घटीमा २० डिग्री

सूर्योदय : ५ः २५
सूर्यास्त  : ६:५५

प्रतिक्रिया दिनुहोस्