Logo

आजको दिन



शुभप्रभात !! नमो नमः

आज २०७७ श्रावण १४

श्रावण शुक्ल नवमी

तदनुसार जुलाई २९, बुधबार


आजको कोरोना अपडेट

नेपाल

कुल PCR परीक्षण  -३ लाख ५२ हजार ३ सय ७

पोजेटिभ केश — १९ हजार ६३

आइसोलेशन —– ५ हजार १ सय ३९

डिस्चार्जड केस — १३ हजार ८ सय ७५ (७२.८ %)
मृत्यु —- ४९ जना

क्वारेन्टाइनमा —-१५ हजार ३ सय ३१

विश्वभर

संक्रमित: १ करोड ६८  लाख 8३  हजार ६ सय ४७

निको भएका : १ करोड ४ लाख ४५  हजार ७ सय ४६

मृत्यु : ६ लाख ६२  हजार ४ सय ७३

स्रोत:  वर्डोमिटर्स

आजको मौशम
देेशभर मनसुनी वर्षा

तापक्रम
बढीमा २६ डिग्री
घटीमा २१ डिग्री

सूर्योदय : ५ः २५
सूर्यास्त  : ६:५५

प्रतिक्रिया दिनुहोस्