Logo

आजको दिन



शुभप्रभात !! नमो नमः

आज २०७७ श्रावण १३

श्रावण शुक्ल अष्टमी

तदनुसार जुलाई २८ , मंगलबार


आजको कोरोना अपडेट

नेपाल

कुल PCR परीक्षण  -३ लाख ४७ हजार २ सय ७५

पोजेटिभ केश — १८ हजार ७ सय ५२

आइसोलेशन —– ४ हजार ९ सय ५०

डिस्चार्जड केस — १३ हजार ३ सय ५४ (७३.३%)
मृत्यु —- ४८ जना

क्वारेन्टाइनमा —-१६ हजार ७ सय ५४

विश्वभर

संक्रमित: १ करोड ६६ लाख २९  हजार २ सय १२

निको भएका : १ करोड २ लाख १७  हजार ३ सय ११

मृत्यु : ६ लाख  ५५ हजार ८ सय ६५

स्रोत:  वर्डोमिटर्स

आजको मौशम
देेशभर मनसुनी वर्षा

तापक्रम
बढीमा २५ डिग्री
घटीमा २१ डिग्री

सूर्योदय : ५ः २५
सूर्यास्त  : ६:५५

प्रतिक्रिया दिनुहोस्