Logo

भारतमा संक्रमण दर अन्य देशलाई उछिन्दै



शुभप्रभात !! नमो नमः

आज २०७७ श्रावण १२

श्रावण शुक्ल सप्तमी

तदनुसार जुलाई २७, सोमबार 


आजको कोरोना अपडेट

नेपाल

कुल PCR परीक्षण  -३ लाख ४२ हजार ४ सय ५७

पोजेटिभ केश — १८ हजार ६ सय १३

आइसोलेशन —– ५ हजार ४ सय ४०

डिस्चार्जड केस — १३ हजार १ सय २८ (७०.५%)
मृत्यु —- ४५ जना

क्वारेन्टाइनमा —-१७ हजार ९ सय ३

विश्वभर

संक्रमित: १ करोड ६४ लाख ४  हजार  १०

निको भएका : १ करोड ३७ हजार ३७ सय ४८

मृत्यु : ६ लाख ५१  हजार ६ सय ७०

स्रोत:  वर्डोमिटर्स

आजको मौशम
देेशभर मनसुनी वर्षा

तापक्रम
बढीमा २६ डिग्री
धटीमा २० डिग्री

सूर्योदय : ५ः २२
सूर्यास्त  :६:७

प्रतिक्रिया दिनुहोस्