Logo

१३३ थपिए



काठमाडौं: नेपालमा गत २४ को घन्टामा कोभिड १९ बाट थप १ सय  ३३ जना सक्रमित भएका छन ।

जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले  यो जानकारी दिनुभएको हो |

आजको समेत गरि हालसम्म कुल  १२ हजार  ९ सय  ४७ जना नेपाली कोभिड १९ बाट संक्रमीत देखिएका छन् । यो  कुल परिक्ष्णको  ३•३४ प्रतिशत हो ।

कुल संक्रमितमध्ये  ५ हजार ३ सय ८३ जना अहिले आइसोलेशनमा उपचारत छन् । देशका ६ जिल्लामा कोरोना संक्रमितको संख्या अहिले सून्य छ ।आज कोरोना बाट मुक्त भयेर घर फर्केकाको संख्या १ सय ७  रहेको छ  । यो सङै कुल दिस्चाज हुुुनेनको कुल सन्ख्या अहिले १२ हजाार ९ सय ४७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्