तीन वर्षभित्र ५ हजार पुस्तकालय जनशक्ति



काठमाडौ : निजी विद्यालयको छाता संगठन प्याब्सनले आइटि फेडेरेसन नेपाल र पुस्तकालय विकास फोरमको सहकार्यमा आगामी ३ वर्ष भित्र पुस्तकालय र सूचनाप्रविधि सम्बन्धि  ५ हजार जनशक्ति उत्पादन गर्ने भएको छ ।                                                           यस सम्बन्धि समझदारी पत्रमा बुधबार प्याब्सन र दुई  संगठनबिच छुट्टाछुट्टै हस्ताक्षर सम्पन्न भएको छ । हस्ताक्षर पछि बोल्दै प्याब्सन केन्द्रीय अध्यक्ष डिके ढुंगानाले “एक विद्यालय एक लाइब्रेरीयन ” कायम गर्ने र यस्तो  तालीम पछि सार्वजनिक विद्यालयमा पनि दिइने छ । पुस्तकालय विकास फोरमका अध्यक्ष गुणराज भट्टका अनुसार पुस्तकालय विद्यालयको अनिवार्य पक्ष भएकोले समझदारीले निकै महत्त्वपूर्ण भुमिका खेल्छ।  आइटि फेडेरेसनका  अध्यक्ष  राजु अग्रवालले अब आइटि नजाने सम्म अन्न्य काम जान्नुको अर्थ नहुने अवस्था रहेकोले आइटि जानेको जनशक्ति अत्यावश्यक हुने बताउनु भयो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सानोठिमीः सरकारले विद्यालय शिक्षालाई व्यवस्थित गर्न चार वटा प्रमुख मापदण्डहरु ल्याउने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले

असार २६, काठमांडौ । ओएसिस एजुकेशनले यस वर्षकी मिस नेपाल ओल्डको ताज जित्न सफल प्रियंका रानी जोशीलाई आफ्नो नयाँ ग्लोबल

काठमाडौ : एन सि सि एस कलेजले जुलाई ३ तारीखका दिन आकामा हाेटल धुम्बाराहीमा बि आई एम, बि एच एम,

काठमाडौ : एस ई ईपछि विध्यर्थीलाई उच्च शिक्षा कहाँ पढ्ने, कुन काेर्ष छान्ने लगायत थुप्रै काैतुहलता हुनु स्वभाबिक हाे ।साेही