इन्द्रदहमा वृहत् पर्यटन



काठमाडौं : ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण दहचोक क्षेत्रको विकासका लागि विषेश योजना बनाइने भएको छ ।             

प्रदेश साम्सद केशव पोखरेलको प्रमुख आतिथ्यतामा स्थानीय भ्यु ३६० डिग्री रिसोर्टमा सम्पन्न उक्त बैठकले कालु पाँडेको समाधि सहितको उक्त क्षेत्रलाई सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्ने, सुरक्षा , सडक बत्तीको प्रबन्ध, लालीगुराँसको संरक्षण , स्थानीय सँस्कृति र भेषभुषाको प्रवर्द्धन लगायतका कार्यक्रम अगाडि बढाइने निर्णय गरेको छ।

 बैठकले  यसका लागि  इन्द्रदह कोत गाउँ  पर्यटन समिति समेत गठन  बैठकमा बोल्दै चन्द्राद्रागिरी नगरपालिका प्रमुुख घनश्याम गिरीले इन्द्रदहकाे प्रवर्द्धनका लागि नगरपालिकाले सक्दाे प्रयत्न गर्ने बताउनु भयो ।

त्यस्तै बैठकमा स्थानीय पर्यटन ब्यवसायीहरूले पानीको समस्या रहेकोबारे ध्यानाकर्षण गराएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेकपा एमाले अध्यक्ष केपी ओलीले मलको विषयमा सरकारले अल्मल्याउने काम मात्रै गरिरहेको बताउनुभएकोे छ। पार्टी निकट अखिल नेपाल किसान महासङ्गको

काठमाडौं : निजी विद्यालय सञ्चालक र प्रधानअध्यापकहरुको नेतृत्वदायी र व्यवस्थापकीय क्षमता बढाउन काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेशनले विशेष तालिम कार्यक्रम

मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसरमा म उहाँको सम्मानपुर्वक स्मरण गर्न चाहन्छु । त्यसो त उहाँसँग मेरो राजनीतिक संगत त्यति

काठमाडौं : यसवर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार धरानका अर्गानिक कृषक कृष्ण राईले पाउने भएका छन् । भण्डारीको ७१ औं जन्म