सिटि विश्वविद्यालयले छात्रवृत्ति दिने



काठमाडौं : भारतको सिटि विश्वविध्यालयले नेपाल लगायत विभिन्न देशका विद्यार्थीलाइ २५ करोड भारतीय रुपैयाँको छात्रवृत्ति दिने भएको छ । राजधानीमा शनिबार विश्वविद्यालयको प्रतिनिधि मण्डलद्वरा आयोजित उच्चशिक्श्या सम्बन्धि सम्मेलनपश्चात् आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो ।              सम्मेलनमा बोल्दै विश्वविध्यालयका उपकुलपति चरण जीत सिंह चान्निले विद्यार्थीलाइ अन्तर्राष्ट्रिय प्रतिस्पर्धा योग्य बनाउन आफुहरुले नयाँ युग अनुसारको शिक्षा दिने बताउनु भयो । हामिले उपाधि मात्रै दिएर पठाउदैनौ २/३ वर्षको ईन्टरशिपमार्फत क्षमता समेत दिएर पठाउँछौं “, उहाँले भन्नु भयो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

  काठमाडौँ, १७ असार । काठमाडौँको कोटेश्वरमा रहेको काञ्जीरोवा नेसनल माध्यमिक विद्यालयले आफ्नो स्थापनाको २४ बर्ष पुरा गरेर २५ औँ

काठमाडौं : निजी विद्यालय सञ्चालक र प्रधानअध्यापकहरुको नेतृत्वदायी र व्यवस्थापकीय क्षमता बढाउन काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेशनले विशेष तालिम कार्यक्रम

‘राइट पाथ’ को पाँचौ शाखा भोलीबाट ललितपुरको कुमारीपाटीमा काठमाडौँ, १६ असार । विगत लामो समयदेखी शैक्षिक परामर्श प्रदान गर्दै आएको

काठमाडौं :  उच्च शिक्षा अध्ययन गर्न जापान जान इच्छुक बिद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श, जापानी भाषाको कक्षा डकुमेन्टेसन गाइड लाइन, भिजा