संक्रमित भन्दा तिनगुणा वढि निको



 

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार १०३ जनाको पीसीआर परीक्षण गर्दा २५६ जना र तीन हजार ५९० जनाको एन्टिजेन परीक्षण गर्दा ५६ जना गरी ३१२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही अवधिमा दुईजनाको मृत्यु भएको छ भने ९११ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ : निजी विद्यालयको छाता संगठन प्याब्सनले आइटि फेडेरेसन नेपाल र पुस्तकालय विकास फोरमको सहकार्यमा आगामी ३ वर्ष भित्र पुस्तकालय

सानोठिमीः सरकारले विद्यालय शिक्षालाई व्यवस्थित गर्न चार वटा प्रमुख मापदण्डहरु ल्याउने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले

असार २१, पर्सा । समाजिक विकृती दहेज प्रथा,लैङ्गिक विविधता र बाल विवाहलाई मुल मुद्धा बनाई निर्माण भएको भोजपुरी फिल्म ‘जुल्मी

नेकपा एमाले अध्यक्ष केपी ओलीले मलको विषयमा सरकारले अल्मल्याउने काम मात्रै गरिरहेको बताउनुभएकोे छ। पार्टी निकट अखिल नेपाल किसान महासङ्गको