विद्यालय तथा कलेज माघ मसान्तसम्म बन्द गरिने



 

काठमाडौं /  कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीले) विद्यालय आगामी माघ मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको सीसीएमसीसीको बैठकले सो निर्णय गरेको हो । यस्तै कलेज, ट्युसन सेन्टरलगायतमा पनि यही निर्णय लागू हुनेगरी सिफारिस गरिएको छ ।

सिसिएमसिले भर्चुअल माध्यममार्फत पठनपाठन गर्न दिने गरी सिफारिस गरेको जनाएको छछ । यसअघि सरकारले माघ १५ गतेसम्म विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गर्न रोक लगाएकोमा यो अवधि लम्ब्याएर माघ मसान्तसम्म पुर्याइएको हो ।

 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

केन्ट इन्स्टिच्युट अष्ट्रेलियाले यसै साता काठमाडौंमा एजेन्ट मिट को आयोजना गरेको छ। कलेजका बारेमा नेपाल स्थित प्रतिनिधिहरूलाई ताजा जानकारी प्रदान

काठमाडौं : दोस्रो कार्यकालका लागि निर्वाचित काठमाडौंको चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरिले अब नगरपालिकाले नगरस्तरीय ठूला र दीर्घकालीन प्रभाव पार्ने

युक्रेनी महिला एन्टोनिया सामोइलोभा जीवनकै सर्वाधिक ठूलो सपनाको रुपमा रहेको सगरमाथा आरोहणको संघारमा हुनुहुन्छ । उहाँको देश अहिले शक्तिशाली रुससँगको

काठमाडौं : भारतको सिटि विश्वविध्यालयले नेपाल लगायत विभिन्न देशका विद्यार्थीलाइ २५ करोड भारतीय रुपैयाँको छात्रवृत्ति दिने भएको छ । राजधानीमा