झाँक्रीका सय दिनः यी हुन् ३७ उपलब्धि



काठमाडौ / सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्री भएको १०० दिनमा ३७ वटा उपलब्धि हासिल गरेकी छन्। गठबन्धन सरकारमा सहरी विकास मन्त्रालय सम्हालेको सय दिनमा उनले आफ्ना विभिन्न ३७ उपलब्धि सार्वजनिक गरेकी हुन्।

सहरी विकास विभागको कार्यालय बबरमहलमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले काठमाडौं उपत्यका भित्र र बाहिर अड्किएका कामहरूलाई तीव्र पारिएको उल्लेख गरेकी छन्।

विभिन्न आयोजनाहरुमार्फत तीन महिनाको अवधिमा ८७ किलोमिटर सडक निर्माण भएको मन्त्री झाँक्रीले वताइन् । त्यस्तै त्यही अवधिमा ९१ किलोमिटर सडकको पक्की नाला पनि निर्माण गरिएको उनले दावी गरेकी छन्।

हेर्नुस् यस्ता छन् उपलब्धि

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं : दोस्रो कार्यकालका लागि निर्वाचित काठमाडौंको चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरिले अब नगरपालिकाले नगरस्तरीय ठूला र दीर्घकालीन प्रभाव पार्ने

युक्रेनी महिला एन्टोनिया सामोइलोभा जीवनकै सर्वाधिक ठूलो सपनाको रुपमा रहेको सगरमाथा आरोहणको संघारमा हुनुहुन्छ । उहाँको देश अहिले शक्तिशाली रुससँगको

काठमाडौ : राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाबिर पून गत महिना मात्र युनिभर्सिटी अफ सेन्ट्रल लकांशायर (युक्ल्यान)को भ्रमणमा जानुभएको थियो। उक्त

काठमाडौ : छ दिन अघि सगरमाथा शिखरमा  पुगेको नेपाल अमेरिका मैत्री झन्डा अब संयुक्त राज्य अमेरिकाको सर्वोच्च शिखर डेनाली पर्वतको