“मुख्यमन्त्री चाहिदैन,वीरगंज बेच्न पाईदैनु”,भन्दै वीरगंजमा जुलुस (फोटो फिचर सहित)



पुस २४,पर्सा।
“मुख्यमन्त्री चाहिदैन,वीरगंज बेच्न पाईदैनु”,भन्दै वीरगंजमा बृहत जुलुस आयोजना भएको छ। प्रदेश २ को राजधानी वीरगंज हुनुपर्छ भने माग राख्दै प्रदेशका मुख्यमन्त्रीलाई खबरदारी गर्ने जुलुस प्रदर्शन गरिएको जुलुसमा सहभागी सुरज गुप्ताले बताउनु भयो।

आज बिहान वीगंजको स्वीमिंग पुल देखि सुरु भएको जुलुस आदर्शनगर,अलखियामठ,गीता मन्दिर,माईस्थान हुदै घण्टघरपुगी कोणसभामा परिणत भएको थियो। आन्दोलनको लागि वीरगंज र राजधानीको जनकपुर किन भने वीरगंजवासिको दुखेसो छ।
प्रदेश २ को मंत्री परिषदको बैठकले प्रदेशको राजधानी जनकपुर तोक्ने भएको छ।

 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं : दोस्रो कार्यकालका लागि निर्वाचित काठमाडौंको चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरिले अब नगरपालिकाले नगरस्तरीय ठूला र दीर्घकालीन प्रभाव पार्ने

युक्रेनी महिला एन्टोनिया सामोइलोभा जीवनकै सर्वाधिक ठूलो सपनाको रुपमा रहेको सगरमाथा आरोहणको संघारमा हुनुहुन्छ । उहाँको देश अहिले शक्तिशाली रुससँगको

काठमाडौ : राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाबिर पून गत महिना मात्र युनिभर्सिटी अफ सेन्ट्रल लकांशायर (युक्ल्यान)को भ्रमणमा जानुभएको थियो। उक्त

काठमाडौ : छ दिन अघि सगरमाथा शिखरमा  पुगेको नेपाल अमेरिका मैत्री झन्डा अब संयुक्त राज्य अमेरिकाको सर्वोच्च शिखर डेनाली पर्वतको