भारतमा एकैदिन १० हजार संक्रमित



 

छिमेकी देश भारतमा एकैदिन कोरोनाका १० हजार संक्रमित थपिएका छन्। भारतीय न्युज चैनल आजतकका अनुसार पछिलो २४ घण्टामा १० हजार बढी कोरोनाका नयाँ संक्रमित पुष्टि भएका छन्। उसका अनुसार भारताअ अहिले पनि ८२ हजार सक्रिय संक्रमित संख्या रहेका छन्। आज पुष्टि भएका १० हजार संक्रमण संख्या पछिलो ३३ दिन पछि मात्रै देखिएको र यो दर छिटो बढिरहेको भारतीय स्वास्थ्य मन्त्रालयले पनि पत्रकार सम्मेलन मार्फत नै ज्जानाकारी गराइसकेको आजतकले उल्लेख गरेको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ  / प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो आज राष्ट्रका नाममा सम्बोधन गरेका छन् । नेपाली कांग्रेसका सभापति देउवा गत असार २९

  काठमाडौ / प्रधानमन्त्री शेरबहादुर देउवाले तीनै तहको चुनाव एक वर्षभित्र गर्ने वताएका छन्। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

काठमाडौ  / पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौं । काठमाडौं उपत्यकामा आजराति १२ बजेदखि जोरबिजोर प्रणाली लागू हुने भनिए पनि केही क्षेत्रका सवारीसाधनमा जोरबिजोर प्रणाली लागू नहुने