युएईमा कसरतरत नेपाली टिम ( फोटो फिचर )



 

पौष ०८ ।
युएईमा जारि १९ वर्ष मुनिको एकदिवसीय एसिया कप खेल्न युएई पुगेको नेपाली टोली अभ्यासमा जुटेको छ । उक्त प्रतियोगिताका लागि पर्याप्त अभ्यास गर्न नपाएको नेपाली टोलीले युएई पुग्ने बितिकै अभ्यासमा केन्द्रित भएको छ । आज नेपाल र बंगलादेश बीच हुने भनिएको खेल एक दिन पछाडी सर्दा नेपाली टोलीले अभ्यासका लागि थप एक दिन शेष पाएको छ । प्रस्तुत छन् क्रिकेट एसोसिएसन अफ नेपालको सामाजिक संजालमा राखिएका अभ्यासरत नेपाली टोलीको यी तस्वीरहरु ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ : निजी विद्यालयको छाता संगठन प्याब्सनले आइटि फेडेरेसन नेपाल र पुस्तकालय विकास फोरमको सहकार्यमा आगामी ३ वर्ष भित्र पुस्तकालय

सानोठिमीः सरकारले विद्यालय शिक्षालाई व्यवस्थित गर्न चार वटा प्रमुख मापदण्डहरु ल्याउने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले

असार २१, पर्सा । समाजिक विकृती दहेज प्रथा,लैङ्गिक विविधता र बाल विवाहलाई मुल मुद्धा बनाई निर्माण भएको भोजपुरी फिल्म ‘जुल्मी

नेकपा एमाले अध्यक्ष केपी ओलीले मलको विषयमा सरकारले अल्मल्याउने काम मात्रै गरिरहेको बताउनुभएकोे छ। पार्टी निकट अखिल नेपाल किसान महासङ्गको