मिनेन्द्र रिजालले दिए रक्षामन्त्रिबाट राजिनामा



पुष ०१,काठमाडौं ।
मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजिनामा दिने निर्णय गर्नु भएको छ। नेपाली काँग्रेसको महामन्त्री पदको लागि गत सोमबार भएको आन्तरिक चुनावको मत परिणाम गन्ति भइ रहदा रिजालले रक्षामंत्री पदबाट राजीना दिने निर्णय गर्नु भएको हो। पार्टीको महामन्त्री पदको नतिजा गन्ति हुदै गर्दा प्रारम्भिक परिणामबाट नै नतिजा स्पष्ट रहेको भन्दै मिनेन्द्र रिजालले ट्विट गर्दै अन्तिम परिणाम आउनासाथ प्रधानमन्त्रि समक्ष राजिनामा पेश गर्ने तयारि रहेको उल्लेख गर्नु भएको छ।
हाल काँग्रेसको महामन्त्री पदका लागि भएको मतदानको मत गणनामा मिनेन्द्र रिजाल ३ जना उमेद्वार भन्दा पछि परेका हुन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ  / प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो आज राष्ट्रका नाममा सम्बोधन गरेका छन् । नेपाली कांग्रेसका सभापति देउवा गत असार २९

  काठमाडौ / प्रधानमन्त्री शेरबहादुर देउवाले तीनै तहको चुनाव एक वर्षभित्र गर्ने वताएका छन्। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

काठमाडौ  / पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौं । काठमाडौं उपत्यकामा आजराति १२ बजेदखि जोरबिजोर प्रणाली लागू हुने भनिए पनि केही क्षेत्रका सवारीसाधनमा जोरबिजोर प्रणाली लागू नहुने