तिहारको चमक;फूलको रौनक (फोटो फिचर )



नेपालीहरुको महान चाड तिहार तथा दीपावली नजिकिए संगै उपत्यकाको कौसिहरुमा फूलको रौनक बढेको छ। काठमाडौं उपत्यकाको कौसिहरु यति बेला रंगविरंगी फूलले भरिभराउ देखिएको छ। घरको छत,कुना तथा आँगनमा राखिएको गमलाले फूलको वासना प्रवाह गरिरहेको छ भने तिहार र दीपावलीको स्वागतको लागि आतुर भएको भने संदेश दिइरहेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं : दोस्रो कार्यकालका लागि निर्वाचित काठमाडौंको चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरिले अब नगरपालिकाले नगरस्तरीय ठूला र दीर्घकालीन प्रभाव पार्ने

युक्रेनी महिला एन्टोनिया सामोइलोभा जीवनकै सर्वाधिक ठूलो सपनाको रुपमा रहेको सगरमाथा आरोहणको संघारमा हुनुहुन्छ । उहाँको देश अहिले शक्तिशाली रुससँगको

काठमाडौ : राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाबिर पून गत महिना मात्र युनिभर्सिटी अफ सेन्ट्रल लकांशायर (युक्ल्यान)को भ्रमणमा जानुभएको थियो। उक्त

काठमाडौ : छ दिन अघि सगरमाथा शिखरमा  पुगेको नेपाल अमेरिका मैत्री झन्डा अब संयुक्त राज्य अमेरिकाको सर्वोच्च शिखर डेनाली पर्वतको