१८ मंसिर २०७८, शनिबार

आज डलरको भाउ कति छ? हेनुस् विनिमयदर



+++++++++

काठमाडौँ / नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमयदर अनुसार आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको मूल्य बृद्धि भएको छ ।

हिजोसम्म डलरको भाउ स्थीर थियो । हेनुस् आज कति पुगेको छ ।