६ असार २०७८, आईतवार

दृश्यपट

जतिबेला पायो त्यतिबेला लड्डु खाने होइन : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समय देखिको सपना रहेको मेलम्ची पानी अबका केही दिनमै राजधानीबासीले पाउने बताउनुभएको छ । मेलम्चीको पानीलाई सुरुङमार्ग हुँदै काठमाडौं झार्ने कार्यको आज शुभारम्भ गर्दै

गैंडा यो देशको तल्सिङ्ग हो : प्रधानमन्त्री

प्रधानमन्त्रीद्वारा गैंडाको अविभावकत्व ग्रहण, जेष्ठ नागरिकका लागि थप चार विद्युतकार व्यवस्था गर्न निर्देशन प्रधानमन्त्री एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षक केपी शर्मा ओलीले सदर चिडियाखानालाई हालको भन्दा फराकिलो र वन्यजन्तु

हेलम्बुको छेच्यु पूजा गुरु रिम्पोछेको जन्मदिनमा

हेलम्बु। गुरु रिम्पोछेको जन्मदिनको तिथिमा हेलम्बु क्षेत्रका ह्योल्मो समुदायले ‘छेच्यु पूजा’ गरेका छन् । ह्योल्मो समुदायहरुले वर्षेनी सो पूजालाई आफ्नो मुख्य धार्मिक पर्वको रुपमा मनाउने गर्छन्। गत शनिबार हेलम्बु गा.पा.२

लहलहाउदो तोरिको आगमन

तोरी फुल्यो, लेक नै झुल्यो, सुनौला फाँटमा माहुरी अल्झेर अब प्रेमध्वज प्रधानको यो कालजयी गीत मनमा गुन्जिने समय आयो । राजधानीको काँठ र राजधानी बाहिरका जुनसुकै तोरी लगाइएको फाँट र

पारिवारिक जमघटमा सम्माननीय प्रधानमन्त्रीज्यूको जन्मदिवस

सुरुङ खन्ने मजदुरलाई हौस्याउँदै प्रधानमन्त्रीले भन्नुभयो, काम राम्ररी गर्नु ल ?! भिडियो साहित

हरेक वर्ष फागुन ९ गते इन्द्रदहमा आयोजना हुने पर्यटन महोत्सवमा सरिक हुने र त्यहाँ पर्याप्त समय दिएर फर्केने प्रधानमन्त्री केपी शर्मा ओलीको कार्य तालिका यसवर्ष केही परिवर्तन भयो । कारण

वसन्त पञ्चमीका अवसरमा हनुमानढोकामा आयोजित वसन्त श्रवण समारोह

विद्याकी अधिष्ठातृ देवीलाई यसरी पुजे विद्यार्थीले हेर्नुहोस्,७ फोटोमा

१३ फोटोमा हेर्नुस् भुकम्प पछिको सिंहदरबार र प्रधानमन्त्रीको प्रेस ब्रीफिङ

 

हिउँदे झरीका झलकहरू