पर्सामा जसपाको घरदैलोको रौनक (फोटोफ़िचर)

वैशाख १५,पर्सा। पर्सामा जसपाको घरदैलो कार्यक्रमको रौनक छाएको छ। वैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल,पर्साले अधिकत्तम पालिकामा आफ्नो उमेदवार बिजयी गराउन घरदैलोमा होमिएको हो। चुनाव आउँ १५ दिन बाकि रहदा जसपाले कुनै पालिका घरदैलो