आज घट्यो सुनको मूल्य

  काठमाडौं । बिहीबार सुनको मूल्य पाँच सय रुपैँयाले ले घटेको छ । बुधबार ९० हजार १ सयमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार रु. ८९ हजार ६०० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले