नेप्से ७७ अंकले घट्दा कसले गुमायो सबैभन्दा बढि ?

  काठमाडौ/ आज एकैदिनमा नेप्से ७७ अंकले घटेको छ । आज मंगलबार नेप्से ७७ दसमलव ३३ अंकले घटेर २५ सय १० दसमलव ७३ अंकमा पुुग्दा सेन्सिटिभ पनि १३ दसमलव २८ अंकले घटेर चार सय ७१ दसमलव ९१ अंकमा झरेको छ