चुनौतिका पथ्थर फोरेर पर्यटनको पिपल उमार्दै सिर्जना

धनकुटामा मात्र २६ थरिको गुराँस पाइँदो रहेछ । तिनलाई संरक्षण गरेर, मिलाएर कतै पार्कहरु सजाउन सक्यौं र त्यो हेर्न संसारभरीका पर्यटक बोलाउन सक्यौं भने ? कति क्षेत्रमा यसको प्रभाव पर्ला? होटल देखि होमस्टे सम्म कति भरिभराउ होलान् ? विदेशी मुद्रा