गण्डकी प्रदेश टाइगर कपको फाइनलमा

गण्डकी प्रदेशले नेपाल एपिएफ क्लबलाई पराजित गर्दै पोखरामा जारी टाइगर कपको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा हराउदै गण्डकी पुरुषतर्फ फाइनलमा प्रवेश गरेको हो । गण्डकीले जित्ने क्रममा पहिलो सेट २५–२१