एकैदिन थप १० जनामा कोभिड 19 संक्रमण पुष्टि, संख्या ६९ पुग्यो

  काठमाडौं २१ : नेपालमा आज एकैदिन थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या ६९ पुगेको छ  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. विकास देवकोटाले नेपालगञ्जमा ९ जना र वीरगञ्जमा