अब थप दुई साता धैर्य गरौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जीवन रक्षा सर्वाधिक महत्वको विषय भएकोले आगामी दुई साता धैर्य गर्न जनता समक्ष अपिल गर्नुभएको छ । कोभिड १९ भाइरसको बढदो संक्रमणका बिच मंगलबार पुर्वान्ह देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण स्थानीय